धनगढी, १५ माघ/ब्ल्याक बेल्ट तेश्रो डानको ग्रेडिङ्ग भएको छ । नेपाल तेक्वान्दो संघको नियमित तालिका अनुसार ५० औं समूहको ब्ल्याक बेल्ट तेश्रो डानको ग्रेडिङ्ग भएको हो । ग्रेडिङ्ग संयोजक कैलाली जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष आशिष चन्दको नेतृत्वमा भएको ग्रडिङ्गमा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका खेलाडी ग्रेडिङ्गमा सहभागित रहेका थिए ।




