धनगढी, १३ पुस/स्टेपिङ्ग स्टोन तेक्वाण्डो डोजाङ्ग जुनियर बेल्ट ग्रेडिङ्ग भएको छ । नेपाल तेक्वाण्डो संघ मातहत स्टेपिङ्ग स्टोन तेक्वाण्डो डोजाङ्गको जुनियर बेल्ड ग्रेडिङ्ग भएको हो । डोजाङ्ग प्रमुख आशिष चन्दको नेतृत्वमा भएको ग्रेडिङ्गमा एक सय खेलाडीको सहभागीता रहेको थियो ।



