ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुखमा पन्त

भर्खरै

धनगढी, २ कात्तिक/ऐश्वर्य बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नरेश पन्त नियुक्त भएका छन् । धनगढीस्थित क्याम्पसको क्याम्पस प्रमुखमा पन्त नियुक्त भएका हुन् ।