प्रहरी दिवसको अवसरमा जिल्लाका बिभिन्न मन्दिर सरसफाई

भर्खरै

धनगढी, २९ असोज/७० औं प्रहरी दिवस–२०८२ को अवसरमा कैलालीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतको कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले जिल्लाको बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा सरसफाई गरेको हो ।