भाइटीकाको साइट कात्तिक ६ गते ११ बजेर ३९ मिनेटमा

भर्खरै

धनगढी २९ असोज/यो वर्षको भाइटीकाको साइत ११ बजेर ३९ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको साइट कात्तिक ६ गते ११ बजेर ३९ मिनेटमा हो। टीका पश्चिम फर्किएर लगाउँदा राम्रो हुने जनाइएको छ। समितिले दीपावलीसँगै छठ पर्वको समेत शुभकामना प्रदान गरेको छ।