पोखरामा पनि लाग्यो कर्फ्यु

भर्खरै

धनगढी, २३ भाद्र/जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको हो ।