धनगढी, १९ मंसिर/प्रेस युनियनकर्मीसंग मुख्यमन्त्री कार्यक्रम धनगढीमा भएकाे छ ।
नेपाल प्रेस युनियनकाे अभियान, भाैतिक र पेशागत सुरक्षा सहित पत्रकारकाे सम्मानजनक पहिचान” भन्ने नाराका साथ नेपाल प्रेस युनियन कैलालीले कार्यक्रमकाे आयोजना गरेकाे हाे ।
नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए ।



