टाईन टट्स किन्दर गार्डेनमा स्नातक समारोह

भर्खरै

धनगढी, २३ चैत/धनगढी उपमहानगरपालिका–२, मिलन चोकमा रहेको टाईन टट्स किन्डर गार्डेनमा स्नातक समारोह भएको छ । गार्डेनले एक कार्यक्रमको आयोजना गर्दै प्ले ग्राउण्डदेखि युकेजी उतिर्ण गरेका विद्यार्थीहरुलाई सोभन्दा माथीको कक्षाका लागि शुभकामना दिन कार्यक्रमको आयोजना गरेको हो ।