धनगढी, १९ वैशाख/सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘शिक्षा सुधारको कानुनी नीतिगत सुधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ ।’



