धनगढीको एसपीए कलेज र साइप्रसको लेड्रा कलेज बिच सम्झौता

६ जेठ, धनगढी : सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए कलेज) धनगढीले साइप्रसको लेड्रा कलेजसँग सम्झौता गरेको छ । सोमबार युनिभर्सिटी अफ सुन्दरल्याण्ड बाट संवर्द्धन प्राप्त साइप्रसको कलेजसँग शैक्षिक गतिविधिहरू मा साझेदारी गर्ने गरी सम्झौता गरिएको हो । समझदारी पत्रमा एसपीए कलेज धनगढीका तर्प बाट क्याम्पस प्रमुख योगराज उपाध्याय र लेड्रा कलेज साईप्रसका तर्फबाट कलेजका अन्तर्राष्ट्रिय मामिलाका […]

Continue Reading

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

२ जेठ, धनगढी :  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।

Continue Reading

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

२७ वैशाख, धनगढी : दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्। तीन पशु मरेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्। धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ। यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा […]

Continue Reading

सवारी दुर्घटनामा परी बझाङमा दुई जना घाइते

२७ वैशाख, बझाङ : बझाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्। जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। बझाङको दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगरतर्फ गइरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एक आसमा ठोक्किँदा दुर्घटना भएको हो। उक्त दृर्घटनामा परेर मोटरसाइकल […]

Continue Reading

बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

२७ बैशाख, धनगढी : उपनिर्वाचनमा बझाङ- १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । विहिबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी […]

Continue Reading

नक्कली नोटसहित जाजारकोटबाट एक महिला पक्राउ

२५ बैशाख, जाजरकोट : नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्। जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ […]

Continue Reading

कच्ची घरमा बसेर महल ठड्याउँछन् कैलालीका रूवि चौधरी

१९ बैशाख, कैलाली  : कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गरेका छन् । घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले दशकपछि मिस्त्री […]

Continue Reading

एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

१८ बैशाख, इलाम : इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्टे बजार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ। सामान्य घाइतेको […]

Continue Reading

चैतन्य पाठशालाद्वारा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

१४ बैशाख, धनगढी : चैतन्य पाठशालाले शैक्षिक शत्र २०८१ को सुरुवातमा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार धनगढी ५ शिव नगरमा रहेको पाठशालाले अभिभावकलाई विद्यार्थी प्रति जिम्मेवार भई बालबालिकाको पढाईमा कसरी सहयोग गर्ने भन्ने बिषयमा जानकारी दिन अभिभावक उत्प्रेरण कार्यक्रम गरिएको जनाइएको छ । विद्यालयका अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको उत्प्रेरणा कार्यक्रममा विद्यार्थीको […]

Continue Reading

कैलालीमा ११ लाख बराबरकाे अवैध सामान बरामद

१४ बैशाख, धनगढी : कैलालीमा करीब ११ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट १० लाख ८९ हजार रूपैयाँकाे अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र बहादुर बाेहराले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट भन्सारी छलीकाे अवैध सामान बरामद गरिएको जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिका- १ काे […]

Continue Reading