
श्रोत नखुलेको २८ लाख बढी नेपाली रुपैयाँसहित २ भारतीय नागरिक धनगढीबाट पक्राउ
धनगढी, १७ कात्तिक/कैलाली प्रहरीले श्रोत नखुलेको २८ लाख बढी नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ जिल्लाको धनगढी उपमहानगरपालिका–३, मिलन चोकबाट श्रोत नखुलेको








