भारतमा दुर्घटनामा घाइते नेकाँ सुदूरपश्चिमका महामन्त्री शाह सहित ६ जनालाई उपचारका लागि लखनउ लगियो

धनगढी, १४ बैशाख/भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाइते भएका नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह (मनु) सहित ६ जनालाई थप उपचारका लागि

भारतको सुवा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प, दार्चुलामा धक्का महसुस,

धनगढी, १४ वैशाख/सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आज (आइतबार) दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का

नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाहसहित परिवारका सदस्य चढेको गाडी भारतमा दुर्घटना

धनगढी, १४ बैशाख/भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाइते भएका नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनाको अवस्था खतरामुक्त रहेको

भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वमा सांसद एक हप्ते भारतमा भ्रमणमा जाँदै

धनगढी, १३ वैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वमा प्रदेश सभा सदस्यको टोली भारत भ्रमणमा जाने भएको छ । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत

पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानले ग–यो द्विपक्षीय सम्झौताहरु स्थगित

धनगढी, ११ वैशाख/पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया

कश्मिर आतंककारी हमला : सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने

धनगढी, १० वैशाख/कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको

२६ पर्यटकको हत्या गर्ने आतंककारीको स्केच र तस्वीर जारी

धनगढी, १० वैशाख/जम्मु–कश्मिर प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगाम स्वर्गकै एउटा टुक्राजस्तो लाग्छ । त्यही सुन्दरतामा रमाउन

परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै, युनएनस्केपको अध्यक्षता गर्ने

धनगढी, ७ वैशाख/परराष्ट्रमन्त्री डा. आरजु राणा ‘देउवा’ आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् । २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय

विदेशी नागरिक कैलालीमा मृत भेटिए, इंग्ल्याण्डबाट घुम्न आएका थिए

धनगढी, ५ वैशाख/कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

आज विश्व सम्पदा दिवस मनाइँदै, सम्पदा प्रभाव मूल्याङ्कन गरिने

धनगढी, ५ वैशाख/सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक