
‘हामी पुनः फर्किएका छौं,’ भाटभटेनी, धनगढीसहित १६ शाखाबाट नियमित सेवा सुरु
धनगढी, २८ भाद्र/केही दिनको अनिश्चिततापछि भाटभटेनी सुपरमार्केटले पुनः आफ्नो ढोका उपभोक्ताका लागि खोलिएको घोषणा गरेको छ। सुपरमार्केटले आफू केवल पसल मात्र नभई ग्राहकको परिवार भएको