भारतीय चोंगरेंगलाई पराजित गर्दै नेपालका रविन्द्र बने एमएफएन च्याम्पियन

धनगढी, १९ साउन/नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् । तेस्रो राउन्डमा