
गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु
धनगढी, १ असार/भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन