
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा रवि खड्का नियुक्त
धनगढी, २९ जेष्ठ/सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा