सुदूरपश्चिम रोयल्सलाई कैलाली उद्योग वाणिज्य सङ्घले तीन लाख रुपैयाँ सहयोग गर्ने

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले एनपीएल टोली सुदूरपश्चिम रोयल्सलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै निर्माण गरिएको

कञ्चनपुरमा स्कुटर दुर्घटना एक जनाको मृत्यु

कञ्चनपुर, मंसिर ३ । कञ्चनपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलमा आइतबार युके बिई ९३८२ नम्बरको स्कुटर

दुई महिना नबित्दै बन्द भयो धरहरा, कहिले खुल्छ अब ?

काठमाडौँ, मंसिर ३। सञ्चालनमा ल्याएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका

आगन्तुक चराको चिरबिर आवाजले मनमोहक घोडाघोडी ताल

कैलाली । घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ। विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान हो। पर्याप्त आहारा र सन्तुलित तापक्रमका

बैतडीमा एक वृद्ध तीन दिनदेखि बेपत्ता

बैतडी, मंसिर ३ । बैतडीको पुर्चौंडीका एक वृद्ध बेपत्ता भएका छन् । पुर्चौंडी नगरपालिका–२ ल्याँटीका ७२ बर्षीय अमरबहादुर बम शनिबार बिहानदेखि बेपत्ता भएका हुन् ।

एनपिएल टोली सुदूरपश्चिम रोयल्सको धनगढीमा भव्य र्याली

धनगढी, मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ । रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको

कञ्चनपुरमा हात्तीले तीन घर भत्कायो

कञ्चनपुर, मंसिर ३ । कञ्चनपुरको लालझाडीमा हात्तीले स्थानीयको घर भत्काएको छ। आइतबार राति लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले

सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

धनगढी, मंसिर ३ । सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ। यही मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा, मंसिर २ । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न

कांग्रेसले दुई दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्दै सोमबार र मंगलबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ