
प्रशासनद्धारा बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियोलाई सञ्चालन अनुमति
२७ भदौ,धनगढीः कैलालीको धनगढीमा अनुमति नलिई सञ्चालित भएको भन्दै कैलाली जिल्ला प्रशासनले बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति

