स्टार सिटी युवा क्लवको अध्यक्ष्यमा उप–प्राध्यापक शाह

धनगढी, २५ असोज/स्टार सिटी युवा क्लवको अध्यक्षमा नरेन्द्र शाह निर्विरोध निर्वाचित भएका छन् । आज धनगढीमा सम्पन्न क्लवको अध्यक्षमा नरेन्द्र शाह निर्विरोध निर्वाचित भएका हुन ।
समितिको उपाध्यक्षमा ओम प्रकाश भट्ट, कोषाध्यक्षमा विवेक ओझा, सचिवमा केशव ओझा, सहसचिवमा राम चन्द्र कापडी निर्वाचित भएका छन् । समितिको सदस्यमा महेन्द्र बिष्ट, महेन्द्र शाही, कुमार बहादुर शाही, प्रेम जोशी र तारा नाथ ओझा निर्विरोध निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया