लम्कीमा पुुञ्पाञ्जली कप, प्रथम पुरस्कार ३५ हजार बढी, टिम दर्ता शुल्क ४ हजार

धनगढी, २१ माघ/कैलालीको लम्कीचुहा नगरपालिका–८, बचैलास्थित पुष्पाञ्जली युवा क्लवले माघ २५ गतेदेखि आयोजना गर्न लागेको दोश्रो पुञ्पाञ्जली कप २०८१ खुल्ला प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन अनुरोध गरेको छ ।
युवा क्लवले एक सूचना जारी गर्दै दोश्रो पुञ्पाञ्जली कप २०८१ खुल्ला प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन अनुरोध गरेको हो ।
३५ हजार एक सय एक रुपैयाँ प्रथम पुरस्कार रहेको खेलमा टीम दर्ता शुल्क चार हजार तोकिएको छ । माघ २४ गते बिहान ११ बजेसम्म टिम दर्ता गर्ने समय आयोजकले निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया