काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् ।
आज (आइतबार) बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवल्दारहरूलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको हो ।
विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्