स्वस्तिक अस्पतालद्धारा असोज महिनाभर दशै अफर

५असोज,धनगढीः धनगढी ३, सहिद गेट नजीकै  रहेको स्वस्तिक अस्पतालले असोज महिनाभर दशै अफर अन्तरगत उपचारमा विशेष छुट दिदै छ । छुट अफर अन्तरगत महिला, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञ ओ.पी.डी निःशुल्क,गर्भवती जाँच,गराइन्छ निशन्तानपन सम्बन्धी परामर्श, मा विशेष छुट रहेको, अप्रेसन गर्नु परेमा र ल्याब परीक्षणमा २० प्रतिशत छुट दिइने छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सुझाव अनुरूप विवाहित महिलाले ३र३ वर्षमा गर्नु पर्ने पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँचमा पनि विशेष छुट गराइने अस्पतालले जानकारी दिएको छ । उक्त छुट सेवा प्रदान गर्नको निम्ति विशेषज्ञ महिला, स्त्री, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञ डा. निता तिमिल्सिना द्वारा सेवा दिईने अस्पतालले जनाएको छ ।
दशै छुट अफर तथा अस्पतालले प्रदान गर्ने अन्य स्वास्थ्य सेवा बारे विस्तृतमा बुझ्नको लागिएम.बी.बी.एस टी.यु, एम.डी के.यु
एन.एम.सी. नं. १३०३९मा सम्पर्क गर्न सकिने छ ।
मानव स्वास्थ्यमा आउने हरेक समस्याको एउटै समाधान, स्वास्थ्य क्षेत्रमा उच्चतम प्रविधि तथा गुणस्तरीय सेवा सहित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि.मा आएर सेवा लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया