सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५३ हजार रुपैयाँ

५ भदौ , धनगढी : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया