सुदूरपश्चिम महोत्सवमा ‘लक्की ड्र’ मार्फत हरेक दुई दिनमा होनोर मोबाइल वितरण

धनगढी, पुस १ । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा ‘लक्की ड्र’ मार्फत होनोर मोबाइल वितरण भइरहेको छ ।

होनोर मोबाइलले महोत्सवको अवसरमा हरेक दुई दिनमा एक दिन ‘लक्की ड्र’ मार्फत ग्राहकलाई मोबाइल वितरण गरिरहेको हो । होनोर मोबाइलसहित विजेतालाई पाँच वटा एअरबर्ड पनि दिइएको छ ।

मंसिर ३० गतेसम्म पाँच जनालाई पाँच जनालाई मोबाइलसहित एअर बर्ड पनि वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया