२२ चैत्र,धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिन लागेका छन् ।
मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा दिने उनको सचिवालयले जनाएको छ । विश्वासको मत नपाउने भएपछि उनले राजिनामा दिन लागेका हुन् ।