बेहडाबाबा तालमा डुबेर एक जनाकाे मृत्यु

१६ जेठ, धनगढी : धनगढीको बेहडाबाबा स्थिथ तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे बेहडाबाबा स्थित महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ

तपाईको प्रतिक्रिया