बाजुरामा भुकम्पकाे धक्का

३० चैत्र, बाजुरा : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया