प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

१ जेठ ,काठमाडौँ : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवनमा बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै सभामुखले शोक प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया