नेपाल बास्केट सङघ सुदुरपश्चिम कार्य समितिको उपाध्यक्षमा सिङ निर्वाचित

२२ भदै धनगढीः बिहीबार भएको नेपाल बास्केट सङघ सुदुरपश्चिम कार्य समितिको उपाध्यक्षमा लोकेन्द्र सिङ निर्वाचित हुनु भएको छ ।

यस्तै सदश्यमा गौरव पाण्डेये,दिपेश खड्का (डेबिड) रहनु भएका छन । बास्केटबल एक सामूहिक खेल हो जसमा ५÷५ जना खेलाडीको दुई समूह खेलको नियममा रहि बास्केटबल खेल्ने गर्छन। बास्केटबल विश्वको सर्वाधिक चर्चित तथा लोकप्रिय खेलहरू मध्य एक रहेको उपाध्यक्ष सिङले बताउनु भयो । बास्केटबल को महत्व बारे बुझ्रन जरुरी रहेको सिङले बताउनु भयो । सुदुरपश्चिममा पनि यस्तै लोकप्रिय बनाउने उदेश्यका साथ बास्केट सङघ सुदुरपश्चिम कार्य समिति अगाडि बढ्ने उहाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया