नेपालका धेरै जसो इन्टरनेटमा देखियो एकाएक समस्या

२० बैशाख, धनगढी : नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि इन्टरनेटमा समस्या देखिएको हो ।

वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट ‘स्लो’ हुने, चल्दै नचल्ने समस्या देखिएको छ ।

इन्टरनेट बन्द भएको बारे यद्यपि, कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया