८ साउन, धनगढीः धनगढी नगर प्रहरीले २ जनाको उद्दार गरेको छ।
साेमबार राति धनगढी उपमहानगरपालिका–१७ धुर्जना आमबगयाबाट ६५ वर्षीया बोल्न नसक्ने महिला र धनगढी उपमहानगरपालिका–१३ राजपुर महरा होटल नजिकबाट अछामको पायल गाउँपालिका–७ घर बताउने ४५ वर्षीय चक्रबहादुर रावतको नगरप्रहरीले सोमवार नै उद्दार गरेको हाे ।
दुबै जनालाई नगर प्रहरीले उद्दार गरि मानव सेवा आश्राम धनगढीमा आज (मंगलवार) बुझाईएको उपमहानगरले बताएको छ।