धनगढी आएका पूर्व राजाको भाेलि नागरिक अभिनन्दन हुने

७ जेठ, धनगढी : धनगढी पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहकाे भोलि हुने नागरिक अभिनन्दन हुने भएकाे छ ।

सुदूरपश्चिमको अस्थायी सदमुकाम धनगढी आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहकाे बास धनगढीस्थित राज्यका उच्च पदस्थ व्यक्ति यहाँ आएका बेला बस्ने गरेको रुवस होटलमा बाँस बसेका छन् ।

उनको साथमा उनका परिवारका सदस्यहरुको पनि बसाइँ रुवसमै हुनेछ ।

तपाईको प्रतिक्रिया