धनगढीमा भोली सार्वजनिक विदा

१५ जेठ, धनगढी  : धनगढी उपमहानगरपालिकाले भोली सार्वजनिक विदा दिने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं १६ रामपुर स्थित बेहडाबाबा मन्दिरमा हरेक वर्ष जेष्ठ महिनाको शुक्लपक्ष तिथिका दिन मनाईने गंगादहरा पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

नेपाल तथा भारतका हजारौं धर्मालम्वहरु भेली मंगलबार मनाईने उक्त बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मीक पर्यटकिय स्थलको विकास गर्दै लैजाने उद्देश्यले १ दिनको लागी धनगढी उप–महानगरपालिका अन्र्तगतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एंव संघ संस्थाहरुलाई विदा दिईएको सूचना मार्फत जानकारी दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया