१६ बैशाख, धनगढी : धनगढीमा एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
धनगढीको मिलन चोक नजिकै रहेको एक घरमा सडेको अवस्थामा शव फेला परेको हो ।
यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गइरहेको प्रवक्त कुलदिप चन्दले बताएका छन ।