धनगढीबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

१९ असार, धनगढी : कैलालीको धनगढीबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ परेका छन । मंगलबार राती धनगढी उप–महानगरपालिका – ७ मनेहराको एक होटलबाट २ महिला र २ पुरुष पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया