धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

 

१६ जेठ, धनगढी : धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ।

धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा विकसीत भएको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उप–महानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएकाे छ ।

बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ। गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ।
बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ। गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया