धनगढी, मंसिर १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम परराष्ट्र मन्त्री डा. आरजु राणा जिल्लाकै प्रसिद्ध मन्दिर उग्रतारामा लाग्ने मेलामा सहभागी भएका छन् ।
एक सातादेखि गृहजिल्लामै रहेका देउवा र शुक्रबार आएकी राणा आज उग्रतारा मेलामा सहभागी भएका हुन् । राणा पति देउवाको गृहजिल्लामा लाग्ने विभिन्न धार्मिक तथा सांस्कृतिक मेलामा सहभागी हुन डडेल्धुरा पुगेकी हुन् । आज देउवा दम्पत्ति
मन्त्री राणा केही दिनभित्रै चीन भ्रमणमा जाने तय भएको छ ।