देउडा गायिका रेखा जोशीलाई मातृशोक

३ असार, धनगढी : लोकप्रिय देउडा गायिका रेखा जोशीलाई मातृशोक परेको छ । उनकी आमाको उपचारका क्रममा आज काठमाडौंमा निधन भएको हो ।

स्थायी ठेगाना कञ्चनपु महेन्द्रनगर रहेकी देउडा गायिका रेखा जाेशी पछिल्लो समय सबैभन्दा चर्चित देउडा गायिकाका रुपमा चिनिदै आएकि छन् ।

उनकाे केही दिन अगाडि नै सार्वजनिक भएको मुटुखाने माया बाेलकाे गित एकदमै चर्चामा आएको छ ।

तपाईको प्रतिक्रिया