९ जेठ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेट्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । जसपाबाट वीरेन्द्र कुमार महतो वनमन्त्री र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेका छन् ।