गृहमन्त्री लेखकको उपस्थितिमा धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

  1. धनगढी, मंसिर ४ । कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।

मंगलबार बिहान गृहमन्त्री रमेश लेखकले सुरक्षा गोष्ठीको उद्घाटन गरे ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाहलगायत मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया