कैलाली हस्पिटलद्धारा कर्मचारी माग, १६ गते सम्म आवेदन दिन सकिने

१० बैशाख, धनगढी : कैलाली हस्पिटल प्राईभेट लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । हस्पिटलले एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

हस्पिटलले हेल्थ असिस्टेन (एचए),बिएन बिएसी नर्स, स्टार्फ नर्स,फार्मेसी असिस्टेन, सेक्युरेटी गार्ड पदमा कर्मचारी माग गरेको हो ।
हस्पिटलले माग गरेको उक्त पदका लागी इच्छुक तथा योग्ता पुगेका नागरिकले सुचना प्रकाशित भएको ७ दिन भित्र अर्थात (१६) गते सम्म आवेदन दिन सक्नेछन् ।

यस्तो छ हस्पिटलको सुचना:-

तपाईको प्रतिक्रिया