कैलाली बहुमुखी क्याम्पसको बीएचएम कार्यक्रम संयोजकमा शाह

धनगढी । कैलाली बहुमुखी क्याम्पसको बीएचएम कार्यक्रम संयोजकमा प्राध्यापक नरेन्द्र शाह नियुक्त भएका छन् ।

सो क्याम्पसमा लामो समयदेखि प्राध्यापन गराइरहेका प्राध्यापक शाहलाई क्याम्पस प्रमुख तोयराज भट्टले बीएचएम कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन् ।

प्राध्यापक शाह धार्मिक अभियान्तासमेत हुन् ।

 

तपाईको प्रतिक्रिया