९ जेठ, धनगढी : कैलाली उद्योग बाणिज्यसंघ कैलालीले धनगढी उपमहानगरपालिका भित्रमा आगलागीबाट क्षति भएको पिडितलाई राहत स्वरूप ५० हजार रकम हस्तान्तरण गरेको छ ।
बाणिज्य संघले धनगढीको बिबेक फिड ईमा आगलागिबाट भएको क्षतिपूर्ति बापतको बिमा बाट उपलब्ध नभएको रकममा सहजिकरण गरिदिनुका साथै बाणिज्य संघको तर्फबाट रु ५०००० अक्षेरुपि रु पचास हजार राहत स्वरुप हस्तान्तरण गरेको हो ।
संघबाट राहत रकम प्राप्त गर्न संघमा अनिवार्य नबिकरण भएको हुनु पर्छ ।