१५ साउन, धनगढी : कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका २७ वर्षीय योगेश कुँवर समेतिएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।