३ असार , धनगढीः कैलालीमा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको भजनी नगरपालिका–९ भुरुवाका १५ वर्षीय दिपेश राजी रहेका छन् । उनको कान्द्रा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।