केएमसी कलेजमा अध्ययनरत मायाकाे कलिलै उमेरमा निधन, भोलि शोक बिदा

१५ जेठ, धनगढीः कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको कलिलै उमेरमा निधन भएको छ।

बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको हिजो (सोमबार) निधन भएको हो।

केही समयदेखि स्वास्थ्य समस्याले ग्रसित मायमाकाे उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारिक स्राेतले जनाएको छ ।

उनी केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गदै १६ गते क्याम्पस बन्द रहने तथा पूर्व निर्धारित परिक्षा भने सञ्चालन हुने भन्दै आज एक सूचना नै गरेको छ।

तपाईको प्रतिक्रिया