३ असार, काठमाडौं : कास्कीमा आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गएको हो ।
करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।