कञ्चनपुरमा सत्संग भवनमा एकजना मृत फेला

कञ्चनपुर, पुस ५ । कञ्चनपुरमा सत्संग भवनमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा एक जना मृत अवस्थामा फेला परेका हुन् ।

भारतको पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ।

तपाईको प्रतिक्रिया