कञ्चनपुरमा बैयल गाडामुनि च्याप्पिएर बालकको मृत्यु

समचार

१९ जेठ, कञ्चनपुर  : कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी)को मृत्यु भएको हो ।

घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *