कञ्चनपुरमा एक युवती मृत भेटिइन्

७ असार, धनगढी  : कञ्चनपुरमा महिलाको शव भेटिएको छ ।

बेलौरी नगरपालिका–२ को टेडुवाका दिपकराम चौधरीकी २३ वर्षीया छोरी अंजली चौधरी बिहीवार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले वनाएको छ ।

रौतहट घर भएकी अंजली बिहीवार बिहान बेलौरीमा आफ्नो माईती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया